सहारा क्लबको नेतृत्वमा केशवराज
पाेखरा | भदौ ३१, २०८०
पोखरा: पोखराको प्रतिष्ठित क्लब सहारा क्लको अध्यक्षमा केशवराज बराल चयन भएका छन् ।
शनिबार भएको १३ औं अधिवेशनबाट २ वर्षे कार्याकालका लागि अधिवक्तासमेत रहेका बराल अध्यक्षमा सर्वसम्मत चुनएिका हुन् ।
सो सामितिको वरिष्ठ उपाध्यक्षमा पूर्ण बहादुर गुरुङ, उपाध्यक्षमा चित्र बहादुर पुन चयन भए ।
यस्तै महासचिवमा रामजी प्रसाद अधिकारी दोहोरिए । सचिवमा टंकराज पौडेल, कोषाध्यक्षमा बिनु रानामगर सहकोषाध्यक्षमा अशोक लालचल चुनिए।
कार्यसमिति सदस्यमा ज्योती केसी, चन्द्रावती गुरुङ, अम्बर राजभण्डारी, विष्णु गुरुङ, शुशिल रिमाल र केशव पौडेल रहेका छन् ।
पोखरा । कास्की जिल्ला टेनिस संघको आयोजनामा शनिबारदेखि पोखरामा ‘पाँचौँ मनुश्री/भिग्नजित राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता–२०८३’ सञ्चालन हुने भएको छ । पर्यटक...
पोखरा । उच्च शिक्षाको गुणस्तर सुदृढीकरण र प्राध्यापकहरूको पेशागत दक्षता अभिवृद्धि गर्ने उद्देश्यका साथ पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा ६ दिने प्राध्यापक पेशागत विकास तालिम सुरु भएको छ। &nbs...
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...

